• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२० आश्विन २०८३, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

४ दिन अघि
२

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

५ दिन अघि
३

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

१ हफ्ता अघि
४

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

१ हफ्ता अघि
५

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

१ हफ्ता अघि
६

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
७

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि
८

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ महिना अघि
९

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ महिना अघि
१०

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

१ महिना अघि
११

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

१ महिना अघि
१२

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

२ महिना अघि

धेरै पढिएका

  • १

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    ४ दिन अघि
  • २

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    ५ दिन अघि
  • ३

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    १ हफ्ता अघि
  • ४

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    १ हफ्ता अघि
  • ५

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    १ हफ्ता अघि
  • ६

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    १ महिना अघि
  • ७

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    १ महिना अघि
  • ८

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ महिना अघि
  • ९

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ महिना अघि
  • १०

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    १ महिना अघि
  • आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    CB Nepal१ साल अघि

    चितवन, भदौ १० –
    ज्योतिषी भुपेन्द्र राज घिमिरेको विश्लेषणअनुसार आज मंगलबारको दिन १२ राशिका लागि छुट्टै ऊर्जा, सम्भावना र चुनौती लिएर आएको छ ।

    मेष (Aries)
    मेहनतको फल मीठो हुनेछ । आय आर्जनमा खुसी छाउनेछ भने रोकिएका कामहरू पनि पुरा हुने संकेत छन् । दाम्पत्य जीवन रमाइलो, व्यापारमा यात्रा शुभ हुनेछ ।

    वृष (Taurus)
    काम बिग्रिने चिन्ता सताउन सक्छ । न्यून उपलब्धिमा पनि धैर्य गर्नु बुद्धिमानी हुनेछ । आफ्नो कमजोरीलाई सच्याएर अघि बढ्नु उत्तम हुनेछ ।

    मिथुन (Gemini)
    अनायासै मनमुटाव बढ्न सक्छ, त्यसैले धैर्य र सावधानी अपनाउनुहोस् । सेवामूलक कार्यबाट धनलाभ हुनेछ र सामाजिक दायित्व सफलतापूर्वक पूरा गर्ने मौका मिल्नेछ ।

    कर्कट (Cancer)
    बौद्धिक प्रगति हुने दिन । अध्ययन–शिक्षामा सफलता, साथी–भाइको साथ सहयोग पाउने योग । स्वादिष्ट भोजन र रमाइलो यात्राको सम्भावना ।

    सिंह (Leo)
    बिना बुझाइ प्रतिक्रिया नदिनुहोस् । कुनै महत्वपूर्ण कार्यका लागि तपाईंलाई सम्झिने सम्भावना छ । नयाँ सुरुवात गर्न अझै पर्खनु राम्रो हुनेछ ।

    कन्या (Virgo)
    प्रतिष्ठा बढ्ने, कामको चाप कम हुने दिन । उपहार तथा सहयोग प्राप्त हुनेछ । आयआर्जन बढ्दै जानेछ र आफ्नो क्षेत्रमा प्रभाव जमाउने अवसर मिल्नेछ ।

    तुला (Libra)
    शारीरिक र मानसिक कमजोरी अनुभव हुन सक्छ । नयाँ विचार आउँला तर आफन्तसँग विवाद बढ्न सक्छ । धन–सामान हराउन सक्ने भएकाले विशेष सतर्क रहनुहोस् ।

    वृश्चिक (Scorpio)
    तर्क–वितर्क र प्रतिस्पर्धामा जित्ने मौका । मनोकामना पुरा हुने योग । भ्रमण वा व्यावसायिक यात्राले प्रतिष्ठा बढाउनेछ, कामको प्रशंसा पाइनेछ ।

    धनु (Sagittarius)
    शुभकार्यको चर्चा हुने दिन । मीठो बोलीले काम बन्नेछ । विशेष व्यक्तिको साथ पाउने र नयाँ ज्ञान–सीप सिक्ने अवसर आउनेछ । अध्ययनमा प्रगति, सिर्जनात्मकता बढ्नेछ ।

    मकर (Capricorn)
    सरकारी क्षेत्र वा काममा बाधा आउन सक्छ । धेरै मिहिनेत र दौडधुप आवश्यक पर्नेछ । सहयोगी कमी भए पनि कामलाई प्राथमिकता दिए सजिलो हुनेछ ।

    कुम्भ (Aquarius)
    स्वास्थ्यमा ध्यान दिनुपर्ने समय । सामाजिक जिम्मेवारी बढ्नेछ तर उत्साहमा कमी नआओस् भनेर ख्याल गर्नुहोस् । नयाँ काम सुरु नगरे राम्रो हुनेछ ।

    मीन (Pisces)
    मन प्रसन्न हुने, शुभ कार्य सफल हुने योग । आदर्श व्यक्तिसँग सहकार्य हुनेछ । नयाँ योजनाका लागि धन, बल र बुद्धि प्रयोग गर्न उत्तम समय ।

    नोट: राशिफल सामान्य मार्गदर्शन हो, तपाईँको कर्म र सोच नै मुख्य आधार हो ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    ४ दिन अघि

  • २

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    ५ दिन अघि

  • ३

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    १ हफ्ता अघि

  • ४

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    १ हफ्ता अघि

  • ५

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    १ महिना अघि

  • ७

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    १ महिना अघि

  • ८

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ महिना अघि

  • ९

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ महिना अघि

  • १०

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    १ महिना अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ९ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution