• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ भाद्र २०८३, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

२ हफ्ता अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

२ हफ्ता अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

२ हफ्ता अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

३ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

३ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

२ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

२ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

२ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

२ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    २ हफ्ता अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    २ हफ्ता अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    २ हफ्ता अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    ३ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    ३ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    २ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    २ महिना अघि
  • आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

    CB Nepal१ साल अघि

    आफ्नो आजको दिन कस्तो रहनेछ ? कुन रंग र अंक शुभ छ ? राशिफल हेरेर दिन शुभ बनाऔं

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    चुनौतीलाई पन्छ्याउँदै नयाँ कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। जागिर वा व्यापारमा प्रभाव बढ्नेछ। आत्मबल उच्च रहनेछ। नयाँ व्यापार प्रारम्भ गर्न अनुकूल समय।
    शुभ रंग : केशरी | शुभ अंक : ३

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    कार्यक्षेत्रमा विवादास्पद समस्या आउन सक्छ। स्वास्थ्यप्रति ध्यान दिनुहोस्। अध्यात्ममा रुचि बढ्नेछ। विरोधीहरू सक्रिय रहने भएकाले सावधानी अपनाउनु आवश्यक।
    शुभ रंग : पहेंलो | शुभ अंक : २

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    काममा ढिलासुस्तीले असर पार्न सक्छ। सतर्क भएर अघि बढ्नुहोस्। मधुर व्यवहारले रोकिएका काम बन्नेछन्। आर्थिक पक्ष सामान्य रहनेछ।
    शुभ रंग : रातो | शुभ अंक : १

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    जीवनसाथीको सहयोग पाउने दिन। नयाँ कार्यशैलीबाट लाभ हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। अज्ञात भयले मनमा तनाव ल्याउन सक्छ।
    शुभ रंग : रातो | शुभ अंक : ४

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    सञ्चित धनमा वृद्धि। कार्यक्षेत्रलाई लिएर यात्रा सम्भावना। शेयर मार्केट वा लगानी गर्दा अनुभवीको सल्लाह लिनुहोस।
    शुभ रंग : निलो | शुभ अंक : ५

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    व्यापारमा धोका सम्भावना। राजनीतिक क्षेत्रमा शत्रु सक्रिय हुन सक्छन्। सामाजिक सञ्जालमा बोलेर विवाद नआओस् भन्नका लागि बुद्धि प्रयोग गर्नुहोस्। विदेशतर्फबाट शुभ सूचना आउन सक्छ।
    शुभ रंग : खैरो | शुभ अंक : २

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    व्यवसाय वा जागिरमा सफलता मिल्नेछ। आफन्तसँग स्वादिष्ट भोजनको आनन्द। नयाँ अवसर प्राप्त हुने समय। पहिरनमा निखार आउनेछ।
    शुभ रंग : हरियो | शुभ अंक : ९

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आर्थिक स्थितिमा सुधार। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान। यात्रा सुखद रहनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ।
    शुभ रंग : केशरी | शुभ अंक : ७

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    नयाँ व्यावसायिक निर्णय लाभकारी। पहिला लिएको ऋणबाट राहत। आयअनुसार खर्च गर्नुहोस्। पुराना साथीहरूसँग भेट सम्भावना।
    शुभ रंग : सेतो | शुभ अंक : ८

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    समयमै काम पूरा हुनेछ। व्यापारमा लाभ। अनावश्यक सल्लाह दिनबाट टाढा रहनुहोस्। साथीहरूको सहयोगमा काम बन्नेछ।
    शुभ रंग : कलेजी | शुभ अंक : २

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    पहिले गरेका कामबाट राम्रो परिणाम। घर–परिवार र छरछिमेकीसँग रमाइलो। व्यापारमा थप लगानीको समय। मान–सम्मान वृद्धि।
    शुभ रंग : निलो | शुभ अंक : ५

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आर्थिक कारोबारमा अनुभवीको सहयोग। आत्मविश्वासमा वृद्धि। जागिर वा व्यवसायमा सहकर्मीको समर्थन। दाजुभाइबीच आत्मीयता बढ्नेछ।
    शुभ रंग : निलो | शुभ अंक : ३

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    २ हफ्ता अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    २ हफ्ता अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    २ हफ्ता अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    ३ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    २ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    २ महिना अघि

  • अन्य सबै
    ८ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ९ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution