

काठमाण्डौ, ३ पुष । अमेरीकालाइ कर्मथलो बनाएका लोकप्रिय गीतकार, संगीतकार येदीन गजमेर अहिले नेपाल भ्रमणमा, |

दर्जनौँ नेपाली सुपरहिट गीत दर्शक स्रोतामाझ ल्याईसकेका,अमेरीकामा रहेर पनी नेपाल र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने,संगीत अनि लेखनमा छुटै पहिचान स्थापित गरेका लोकप्रिय गीतकार तथा संगीतकार येदीन गजमेर यतिबेला नेपालका बिभिन्न ठाउँमा भ्रमण गरिरहेका छन ।

उनि केहि समयको बिदा मिलाएर नेपाल आएका हुन्,उनि अहिले नेपालको सुन्दर पर्यटकियस्थल पोखरामा रहेर त्यहाँका सुन्दर ठाउँहरु अवलोकन गरिरहेका छन्,उनको साथमा नेपालका लोकप्रिय संगीतकार,गायक अनुप रेग्मी पनि रहेका छन् ।

येदीन गजमेर केहि बिशेष काम र पारिवारिक भेटघाट गर्न र केहि गीत संगीत कार्यक्रममा उपस्थित हुन पनि नेपाल मातृभूमि आएको बताउंछन् ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
आउनुहोस बिहान होस् या सांझ, गायक संगीतकार chiranjivi bhandari को राधाकृष्ण, शिव सुमधुर भक्ति भजनहरु सुनौ, भिडियो हेरौं मनलाई तथा घरलाई भगवानको भजनद्वारा गुन्जायमान बनाउँ ।
<iframe width=”851″ height=”426″ src=”https://www.youtube.com/embed/h8nwP4KZzzk?list=RDh8nwP4KZzzk” title=”Non Stop Radha Krishna Bhakti Bhajan 2025 – Chiranjivi Bhandari – Latest Jukebox 2025″ frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>
<iframe title=”Nai Nabhana || नाइँ नभन || Chiranjivi Bhandari || CL Sharma || New Nepali Dancing Song 2024 ||” src=”https://www.youtube.com/embed/4WWSc0lzS3U” width=”851″ height=”426″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”></iframe>
<iframe title=”Timi Sangai Huna ll Milan Newar & Chiranjivi Bhandari ll New Nepali love Song 2022 – Pratima Gurung” src=”https://www.youtube.com/embed/vWIVWMMeJqw” width=”851″ height=”426″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”></iframe>
<iframe title=”Tum Dil Ki Dhadkan Mein-" Unplugged Cover Song By Chiranjivi Bhandari "2019″ src=”https://www.youtube.com/embed/Cc-Icsr7QR4″ width=”851″ height=”426″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”></iframe>
<iframe title=”Bistarai Bistarai Timi Meri – New Nepali Song 2020 || Melina Rai Chiranjivi Bhandari Ft. Jebicca 5K” src=”https://www.youtube.com/embed/2Ld9JVF4c8A” width=”851″ height=”426″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”></iframe>







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution