• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ माघ २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

१ दिन अघि
२

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

२ दिन अघि
३

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

२ दिन अघि
४

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

६ दिन अघि
५

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

६ दिन अघि
६

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
७

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि
८

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

१ हफ्ता अघि
९

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

१ हफ्ता अघि
१०

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

१ हफ्ता अघि
११

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

१ हफ्ता अघि
१२

पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    १ दिन अघि
  • २

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    २ दिन अघि
  • ३

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    २ दिन अघि
  • ४

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    ६ दिन अघि
  • ५

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    ६ दिन अघि
  • ६

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    १ हफ्ता अघि
  • ७

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    १ हफ्ता अघि
  • ८

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    १ हफ्ता अघि
  • ९

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    १ हफ्ता अघि
  • १०

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    १ हफ्ता अघि
  • आज भगवान राधामाधवलाइ दर्शन गरि राशिफल हेर्नुहोस, यी राशिका लागि आजको दिन सुखद रहने

    CB Nepal३ हफ्ता अघि

    काठमाण्डौ १० पुष । आउनुहोस भगवान राधाकृष्णलाई दर्शन गरि राशिफल हेरेर आजकोदीन सुरुवात् गर्नुहोस्, भगवान राधामाधावको दर्शन गर्नाले मन पवित्र हुनेछ भगवानको कृपा सदैव हजुरको परिवारमा रहनेछ । आज भगवानलाइ दर्शन गरि, राशिफल हेर्नुहोस यी राशिका लागि आजको दिन सुखद रहने ।

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तताका साथ काममा जोखिम बढेपनि कठोर मिहिनेतले काम बन्ने समय छ । लगनशीलताले ठूलो काम बन्न सक्ने देखिन्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने एवम् पैत्रिक सम्पत्तिमा विवाद आउने योग छ । मातापिताका बारेमा चिन्ता बढ्ला । विश्वासपात्रले धोका दिनेछन् । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सोचेभन्दा बढी नै लाभ हुने र शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । उद्योग– व्यापारमा विशेष फाइदा हुनेछ । साझेदारी काममा विशेष लाभ मिल्ला । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अधुरा कामले पनि पूर्णता पाउला । रमाइलो यात्राको योग छ । प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ । यात्रापरक काम बन्नाले मन उत्साहित होला ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): वौद्धिकता र रचनात्मकताले समस्याको समाधान प्राप्त हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिएला । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । विगतको कामबाट भने लाभ हुनेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने योग छ । वाहन र दाम्पत्यजीवन रमाइलो रहनेछ । आम्दानी बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्य सबल रहला ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने समय छ । मौकाको फाइदा उठाउन नसकिएला । व्यावसायिक काममा खर्च बढ्नेछ । आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । विगतका कामको उचित प्रतिफल प्राप्त हुने योग छ । सन्तानसुख र प्रेमभाव बढ्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन बाध्यतापूर्ण काममा समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । विगतका निर्णयको गलत परिणाम आउनसक्छ, तर समस्यामै परिने सम्भावना भने देखिन्न । मान्यजनको सुझावप्रति विश्वास नलाग्ला । प्रलोभन देखाउनेहरूको प्रभावमा पर्दा नियमित खर्च वृद्धि हुन सक्छ । आरोग्यबल बढ्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । समस्यामा मातापिताको सहयोग प्राप्त होला । कतै अतिथिको रुपमा सम्मान मिल्ने योग छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सहयोगीहरू जुट्नाले पराक्रम वृद्धि र उत्साह थपिनेछ । विपरीतलिंगीको सहयोगबाट महत्वपूर्ण काम बन्ने देखिन्छ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नाले लक्ष्यमा पुग्न सकिनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा विशेष फाइदा मिल्ने योग छ । प्रतिष्ठा आर्जनको योग छ । आरोग्यबल वृद्धि र यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहला ।

    वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन केही प्रतिकुल अनुभूति हुन सक्छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि खासै साथ नदेलान् । फाल्तु भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ने सम्भावना छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहने योग छ । जिम्मेवारी भने बढिरहनेछ् ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बिनाप्रतिस्पर्धा फाइदा मिल्ने समय छ । धन आर्जनको अवसर जुर्ला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । तर, आफ्नै कमजोरीले विवादमा परिने योग छ, बोली र व्यवहारमा सजगता अपनाउनुहोला । सद्विचारबाट अभिप्रेरित हुनेहरूको यश–वर्चश्व बढ्नेछ । सहयोगीहरूले साथ र हौसला दिनेछन् । कर्मबल बढ्नेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी समय छ । कुनै नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्यांकन हुनुका साथै पारिवारिक आवश्यकता पूर्ति हुने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख पाइने योग छ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्ने र समस्य थपिने सम्भावना छ, ध्यान राख्नुहोला । व्यापार–व्यवसायबाट भने विशेष लाभ लिन सकिनेछ । समय छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): इमानदार प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ने समय छ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले समेत सताउने योग छ । पठनपाठनमा त्यति समय दिन नसकिएला । इर्ष्यालुजनले आलोचना गर्न सक्छन् । खर्चवृद्धिले मन पिरोल्न सक्छ । निरर्थक भेटघाटमा अलमलिनाले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सोच्दै नसोचेको काम सम्पादन हुने समय भएपनि आजको दिन विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना छ । महत्वपूर्ण कार्यमा रोकावट र मान-सम्मानमा आघात पुग्ने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मित्रजनको सहयोगबाट मुस्किलले बन्नेछन् । फजुल खर्च वृद्धि हुनसक्छ, नियन्त्रणको प्रयास गर्नुहोला ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
  • पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
  • नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
  • रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    १ दिन अघि

  • २

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    २ दिन अघि

  • ३

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    २ दिन अघि

  • ४

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    ६ दिन अघि

  • ५

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    ६ दिन अघि

  • ६

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • ७

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    १ हफ्ता अघि

  • ८

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    १ हफ्ता अघि

  • ९

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    १ हफ्ता अघि

  • १०

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution