• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१८ आश्विन २०८३, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

२ दिन अघि
२

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

४ दिन अघि
३

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

१ हफ्ता अघि
४

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

१ हफ्ता अघि
५

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

१ हफ्ता अघि
६

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
७

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि
८

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ महिना अघि
९

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ महिना अघि
१०

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

१ महिना अघि
११

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

१ महिना अघि
१२

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

२ महिना अघि

धेरै पढिएका

  • १

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    २ दिन अघि
  • २

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    ४ दिन अघि
  • ३

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    १ हफ्ता अघि
  • ४

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    १ हफ्ता अघि
  • ५

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    १ हफ्ता अघि
  • ६

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    १ महिना अघि
  • ७

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    १ महिना अघि
  • ८

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ महिना अघि
  • ९

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ महिना अघि
  • १०

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    १ महिना अघि
  • सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

    CB Nepal३ महिना अघि

    काठमाडौँ, २१ असार । नरिवल पानी स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। यसको सेवनले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ र यसमा पोटासियमसहित धेरै आवश्यक इलेक्ट्रोलाइटहरू हुन्छन् । मानिसहरू गर्मीको समयमा यसलाई स्फूर्ति र ऊर्जाको लागि पिउन मन पराउँछन् ।

    धेरैजसो मानिसहरू,बालबालिकादेखि वयस्कहरूसम्म नरिवल पानीलाई स्वस्थ पेय मान्छन् । तर यो सबैका लागि समान रूपमा फाइदाजनक हुँदैन । के तपाईंलाई यो कुरा थाहा छ ? केही मानिसहरूले नरिवल पानी पिउनु अघि विशेष सावधानी अपनाउनु पर्छ । यसमा पाइने पोटासियम र प्राकृतिक चिनीले कसैको लागि जटिलताहरूको जोखिम बढाउन सक्छ ।

    नरिवल पानी स्वास्थ्यको लागि फाइदाजनक मानिए पनि सबैका लागि समान रूपमा फाइदाजनक नहुने लेखमा उल्लेख छ । मिर्गौलाका बिरामी, कम रक्तचापका लागि औषधि सेवन गर्ने, मधुमेहका बिरामी र एलर्जी भएका व्यक्तिहरूले नरिवल पानी पिउनु अघि सावधानी अपनाउनुपर्छ । नरिवल पानीमा पाइने पोटासियम र प्राकृतिक चिनीले केही व्यक्तिहरूमा स्वास्थ्य जटिलताहरूको जोखिम बढाउन सक्छ ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
  • नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
  • कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
  • बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    २ दिन अघि

  • २

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    ४ दिन अघि

  • ३

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    १ हफ्ता अघि

  • ४

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    १ हफ्ता अघि

  • ५

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    १ महिना अघि

  • ७

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    १ महिना अघि

  • ८

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ महिना अघि

  • ९

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ महिना अघि

  • १०

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    १ महिना अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ९ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution