• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२४ आश्विन २०८३, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

३ दिन अघि
२

कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

१ हफ्ता अघि
३

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

१ हफ्ता अघि
४

कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

२ हफ्ता अघि
५

बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

२ हफ्ता अघि
६

मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

२ हफ्ता अघि
७

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ महिना अघि
८

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ महिना अघि
९

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ महिना अघि
१०

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ महिना अघि
११

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

१ महिना अघि
१२

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

१ महिना अघि

धेरै पढिएका

  • १

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी

    ३ दिन अघि
  • २

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी

    १ हफ्ता अघि
  • ३

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो

    १ हफ्ता अघि
  • ४

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा

    २ हफ्ता अघि
  • ५

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु

    २ हफ्ता अघि
  • ६

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

    २ हफ्ता अघि
  • ७

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    १ महिना अघि
  • ८

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    १ महिना अघि
  • ९

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ महिना अघि
  • १०

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ महिना अघि
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    CB Nepal१ महिना अघि

    काठमाण्डौ १० भाद्र । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिंदै गर्दा नेपाली गीत संगीत बजारमा धमाधम तीज गीत सार्वजनिक भैरहेका छन्,त्यसैक्रममा गीतकार गीतकार साहित्यकार कमला न्यौपानेको शब्द रचनामा ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत, सार्वजनिक गरिएको छ। सार्वजनिक गरे लगत्तै उक्त गीतको भिडियो YouTube मा उत्साहजनक सुरुवात गरेको छ।

    गङ्गा सोनाम,सज्जा चौलागाईं,सलिना बिश्वोकर्माको संयुक्त स्वर रहेको गीतमा,गीतकार सातित्यकार कमला न्यौपानेको शब्द, न्ह्यू बज्राचार्यको संगीत,गोपाल रसाईलीको संगीत संयोजन रहेको छ भने,गीतको मिक्सिङ तथा मास्टरिङ श्याम बाग्दासले गरेका हुन् ।

    गीतको भिडियोमा मिस पवि अलिशा बास्तोलाको,सहितको रमाइलो अभिनय देख्न पाइञ्छ भने,उक्त तीज गीतमा एउटी चेलीको लागि आफ्नो आमाबुवा नै सब थोक हो बर्षौ दिनमा आउने तीजमा पनि यदि आफ्नो माईत आफ्नो आमाबाबा संग हुन् पाईएन माईत जान पाईएन भने, तीज आएर पनि नआएको,मन दुखि हुने तीजै खल्लो हुने जस्तो भावलाई समेटेर,रमाईलो पारामा उक्त गीत तयार पारि भिडियो निर्माण गरिएको हो भन्छिन गीतकार कमला न्यौपाने |

    गीतकार साहित्यकार न्यौपानेले प्रत्येक बर्ष तीजमा आफ्नो शब्द रचनामा नेपाली गीत संगीत बजारमा तीज गीत ल्याउने गरेकी छिन। तीजको मौलिक नेपाली परिवेश,पारिवारिक भावना र महिलाहरूको उत्सवमय प्रस्तुतिलाई समेटिएको तीज गीतको भिडियोमा युवराज वाईवाले निर्देशन,प्रमोद भण्डारीको नृत्य निर्देशन,दीपक गिरीको छायांकन,टेकेन्द्र शाहको सम्पादन रहेको छ । यस गीतको म्यूजिक भिडियो व्यवस्थापनमा गायक संगीतकार अनुप रेग्मीको साथ् सपोर्ट रहेको छ ।

    गीतको भिडियोमा लगानी कर्ता भने प्रकाश न्यौपाने रहेका छन्। गीतको रेकर्डिङ भिडियो निर्माण पक्षमा विभिन्न प्राविधिक तथा कलाकारहरूको सहकार्य रहेको छ । गीत तथा भिडियोको सकारात्मक प्रतिक्रियाले आगामी दिनमा गीत अझ व्यापक दर्शक स्रोता माझ पुग्ने अपेक्षा गरिएको छ, भन्छिन गीतकार साहित्यकार न्यौपाने ।

    तीज नजिकिँदै जाँदा नेपाली दर्शक तथा संगीतप्रेमीमाझ यो गीतले थप चर्चा पाउने विश्वास लिएकी छन् गीतकार साहित्यकार न्यौपानेले ।‘माइती नगई तीजै आएन, — यस वर्षको तीजमा नेपाली मौलिकता,भावना र मनोरञ्जनलाई एकैसाथ प्रस्तुत गर्ने प्रयास गीतकार साहित्यकार कमला न्यौपानेको छ ।

    गीतको भिडियोलाई Tarang The Wave Creation यूट्यूब च्यानल बाट सार्वजनिक गरिएको छ। आउनुहोस सार्वजनिक तीज गीतको भिडियो हेरौं ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
  • कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
  • नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
  • कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी
    ३ दिन अघि

  • २

    कांग्रेसको १५औँ महाधिवेशन सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को स्थगित प्रक्रिया अघि बढाउने तयारी
    १ हफ्ता अघि

  • ३

    नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझायो
    १ हफ्ता अघि

  • ४

    कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङको उम्मेदवारी घोषणा
    २ हफ्ता अघि

  • ५

    बसभित्र भएको आगलागीमा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु
    २ हफ्ता अघि

  • ६

    मेलम्ची नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
    २ हफ्ता अघि

  • ७

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    १ महिना अघि

  • ८

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    १ महिना अघि

  • ९

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ महिना अघि

  • १०

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ महिना अघि

  • अन्य सबै
    ९ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १0 महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १0 महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution