• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१९ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

१0 घण्टा अघि
२

आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

१0 घण्टा अघि
३

नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

१ दिन अघि
४

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

३ दिन अघि
५

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

३ दिन अघि
६

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

३ दिन अघि
७

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

४ दिन अघि
८

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

६ दिन अघि
९

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

६ दिन अघि
१०

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

६ दिन अघि
११

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१ हफ्ता अघि
१२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

    १0 घण्टा अघि
  • २

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

    १0 घण्टा अघि
  • ३

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    १ दिन अघि
  • ४

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    ३ दिन अघि
  • ५

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    ३ दिन अघि
  • ६

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    ३ दिन अघि
  • ७

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    ४ दिन अघि
  • ८

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    ६ दिन अघि
  • ९

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    ६ दिन अघि
  • १०

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

    ६ दिन अघि
  • आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    CB Nepal३ दिन अघि

    काठमाडौं – आज २०८२ साल भदौ १६ गते सोमबार, भाद्र शुक्ल पक्षको नवमी तिथि, तदनुसार सन् २०२५ सेप्टेम्बर १ तारिख परेको छ । नक्षत्र र चन्द्रमाको आधारमा व्यक्तिको दैनिक जीवनमा हुने उतारचढावको भविष्यवाणी हुने गर्दछ । साहस खबरका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले आजको १२ राशिको फलादेश तयार पार्नुभएको छ ।

    हेर्नुहोस्, तपाईंको दिन कस्तो छ —

    मेष (Aries) – नयाँ साथीभेट र विदेशमा लगानीबाट फाइदा हुने दिन । स्वास्थ्यमा सुधार भए पनि परिवारमा सामान्य खटपटी बढ्न सक्छ ।

    वृष (Taurus) – परिवारमा मेलमिलाप र घुमघामको योग । हराइरहेको सम्पत्ति पाउन सक्ने सम्भावना । स्वास्थ्यमा विशेष ख्याल आवश्यक ।

    मिथुन (Gemini) – बोलीप्रति सजग हुनुपर्ने दिन । व्यापारमा घाटा र पढाइमा मिहिनेत बढाउनुपर्ने समय । परिवारले भने साथ दिनेछ ।

    कर्कट (Cancer) – शिक्षामा प्रगति र स्वास्थ्यमा सुधार हुने योग । विदेश मोहले मन आकर्षित गर्नेछ तर पश्चिमतर्फ लामो यात्रा नगर्नु उपयुक्त हुन्छ ।

    सिंह (Leo) – अनावश्यक यात्रामा समय र खर्च बढ्ने संकेत । कार्यमा अवरोध भए पनि परिवारको साथले मनमा सन्तोष आउनेछ ।

    कन्या (Virgo) – कृषिमा लगानी लाभदायक बन्नेछ । राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुने सम्भावना । स्वास्थ्यमा सुधार र सामाजिक सेवाको अवसर पाइनेछ ।

    तुला (Libra) – धनलक्ष्मी योग परेको दिन । सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ । बौद्धिक व्यक्तिसँगको भेट लाभदायक हुनेछ । पढाइमा मेहनत आवश्यक ।

    वृश्चिक (Scorpio) – साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ । पढाइमा प्रगति र स्वास्थ्यमा सुधार हुने योग छ । काम गर्दा सचेत रहनु उत्तम हुन्छ ।

    धनु (Sagittarius) – स्वास्थ्यमा सुधार र राजनीतिक क्षेत्रमा प्रगति हुने दिन । विपक्षीबाटै सहयोग पाउने सम्भावना । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मकर (Capricorn) – सञ्चित धन खर्च हुने दिन । परिवारको सल्लाह बिना ठुला कारोबार नगर्नु उपयुक्त । सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति सम्भव ।

    कुम्भ (Aquarius) – साथीसँगको भेट र गुरुको साथ लाभदायक हुनेछ । पढाइमा प्रगति हुने योग । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्न शुभ हुनेछ ।

    मीन (Pisces) – शुभग्रहको प्रभाव रहने दिन । पढाइमा जोस-जाँगर बढ्नेछ । लगानी लाभदायक हुनेछ । परिवारको साथ र दानपुण्य गरेर दिन सुरु गर्न उचित हुनेछ ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार
  • आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
  • आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
  • आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
    १0 घण्टा अघि

  • २

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार
    १0 घण्टा अघि

  • ३

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति
    १ दिन अघि

  • ४

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    ३ दिन अघि

  • ५

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    ३ दिन अघि

  • ६

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    ३ दिन अघि

  • ७

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    ४ दिन अघि

  • ८

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    ६ दिन अघि

  • ९

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    ६ दिन अघि

  • १०

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो
    ६ दिन अघि

  • अन्य सबै
    १ दिन अघि

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    ३ हफ्ता अघि

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution