• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
६ आश्विन २०८३, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

३ हफ्ता अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

३ हफ्ता अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

३ हफ्ता अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

१ महिना अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

१ महिना अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

१ महिना अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

२ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

२ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

२ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

२ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    ३ हफ्ता अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    ३ हफ्ता अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    ३ हफ्ता अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    १ महिना अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    १ महिना अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    १ महिना अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    २ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    २ महिना अघि
  • आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

    CB Nepal१ साल अघि

    काठमाडौं । आज १९ भाद्र २०८२, बिहीवारको लागि बार्है राशि अनुसारको दैनिक राशिफल यसप्रकार रहेको छ :

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    सामाजिक आयोजनामा सहभागी हुने अवसर प्राप्त हुनेछ। साझेदारी व्यापारमा एक्लै निर्णय नगर्नुहोला। शुभचिन्तकको साथले नयाँ योजना सफल हुनेछ।
    शुभ रंग: निलो | शुभ अंक: ९

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    राजनीतिक सम्पर्कबाट निजी काम बनाउन सकिनेछ। यात्रामा आकस्मिक परिवर्तनले आर्थिक नोक्सान आउन सक्छ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ पाइनेछ।
    शुभ रंग: पहेलो | शुभ अंक: ३

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    घरपरिवारमा भावनात्मक स्थिति मजबुत हुनेछ। मित्रहरूको साथमा रमाइलो घुमफिर हुने योग छ। कार्यक्षेत्रमा अनुभवी व्यक्तिको सहयोगले काम समयमा सकिनेछ।
    शुभ रंग: बैजनी | शुभ अंक: ३

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    घरमा अतिथिको आगमनले खुसी छाउनेछ। व्यापारिक यात्रा लाभदायक हुनेछ। जागिर वा पेशामा अधिकारी वर्गसँग राम्रो सम्बन्ध बन्नेछ।
    शुभ रंग: गुलाबी | शुभ अंक: १

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    समाजमा मान प्रतिष्ठा बढ्नेछ। नयाँ रोजगारीको प्रस्ताव आउन सक्छ। धार्मिक कार्यमा व्यस्तता बढ्नेछ। परिस्थिति आफ्नो अनुकूल बन्ने सम्भावना छ।
    शुभ रंग: खैरो | शुभ अंक: ९

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    स्वास्थ्यप्रति ध्यान दिनुपर्नेछ। शुभ समाचार सुन्न पाइने सम्भावना छ। निजी सम्पर्कबाट व्यावसायिक लाभ हुनेछ। कार्यक्षेत्रमा कार्यकुशलताको प्रशंसा हुनेछ।
    शुभ रंग: बैजनी | शुभ अंक: १

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    दुविधाको स्थितिमा निर्णय नगर्नुहोस्। अरुको भन्दा आफ्नै विवेकमा भर पर्नुहोस्। खानपानमा सावधानी अपनाउन आवश्यक छ।
    शुभ रंग: सेतो | शुभ अंक: ८

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    पारिवारिक विवाद सुल्झिने सम्भावना छ। स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइको सहयोग अपेक्षित जस्तो नहुन सक्छ। कार्यक्षेत्रमा नयाँ योजनाहरू सफल हुनेछन्।
    शुभ रंग: आकाशे निलो | शुभ अंक: ७

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    सरकारी योजनाबाट लाभ लिन सकिने समय हो। सवारी साधन चलाउँदा कागजात जाँच गर्नुहोस। नयाँ निर्णयअघि आमाबाबुसँग परामर्श लिनु फाइदाजनक हुनेछ।
    शुभ रंग: हरियो | शुभ अंक: २

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    नयाँ काम सुरु गर्नु अघि कागजात राम्ररी जाँच गर्नुहोस्। ऋण असुल गर्न अनुकूल समय छ। वैवाहिक जीवन सुखदायी रहनेछ।
    शुभ रंग: हल्का पहेलो | शुभ अंक: ३

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    कामको चापले शारीरिक थकान बढ्न सक्छ। उच्च शिक्षा वा ज्ञानवृद्धिको अवसर प्राप्त हुनेछ। सिकाइलाई निखार्ने राम्रो समय हो।
    शुभ रंग: नीलो | शुभ अंक: ७

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आजको मेहनतले भविष्यमा लाभ र प्रतिष्ठा दिलाउनेछ। भौतिक सुविधा र सम्पत्ति जम्मा गर्ने योग छ। रचनात्मक कार्यमा संलग्न भई आफ्नो प्रतिभा प्रदर्शन गर्न सकिनेछ।
    शुभ रंग: आकाशे निलो | शुभ अंक: ६

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    ३ हफ्ता अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    ३ हफ्ता अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    ३ हफ्ता अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    १ महिना अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    १ महिना अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    १ महिना अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    २ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    २ महिना अघि

  • अन्य सबै
    ८ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ९ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution