


काठमाण्डौ,५ साउन ।
माेफसलमा रहेर पनि नेपाली गित संगितमा अनावरत संघर्ष गरि रहनु भएका संचारकर्मि गायक कृष्ण अखेली र गायिका कमला गैरे काे “कान्छि” नामक तिजकाे काेशेलिकाे सुटिङ सकियकाे छ उक्त गित केही दिनमा सार्बजानिक हुने बताईएकाे छ ।
हरितालीका तिज अाउन केही महिना अगाबै कलाकारहरू तिजका गित बजारमा ल्याउन रेकर्डिङ देखि म्युजिक भिडियाे निर्माण गर्न सम्म लागि रहनु भएकाे छ , यसै क्रममा गायक कृष्ण अखेली र गायिका कमला गैरे काे सहकार्यमा यसपाली अाउन लागेकाे तिजगितले राम्रै सफलता पाउनेमा गायक अखेली ढुक्का हुनु हुनछ ,|
सर्जक शिव अखेलीकाे संगित भरत खत्रीकाे शब्द गायिका कमला गैरे र कृष्ण अखेलीकाे अावजमा रहेकाे गितमा चर्चित माेडल लाेमश शर्मा र असमिता रनपालकाे दमदार नृत्य रहेकाे छ , हाेम गुरूङकाे निर्देशन दुर्गा पाैडेलकाे छाँयाङकनमा रहेकाे म्युजिक भिडियाे कृष्ण अखेली अफिसियल युटुब च्यानलबाट सार्बजानिक हुनेछ ,|
हरेक वर्षाहरूमा तिजका गित बजारमा सार्वजानिक गर्दे अाउनु भएका गायक अखेलीका बिगतका तिजका गितले निकै चर्चा पाईसकेका छन अाउने जाने बसैकाे भाडा तिरम्ला, अाधिखाेला,बतासेपानि,माेदीकाे पानी,किन्दिउला फरिया लगायतका गित चर्चामा छन ,।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution