


काठमाण्डौ २९ साउन । नब प्रतिभा सिम्रन परियारको आवाजमा रहेकाे तेस्राे गित ए “साईला परेलि भित्र ” बाेलकाे गित बजारमा सार्वजानिक भएकाे छ , सामाजिक संजाल टिकटक फेसबुक र युटुबमा भाईरल बनेकि सिम्रनकाे अाबजमा रहेकाे याे तेस्राे गीत हाे ,।
उनी गायनमा मात्र नभई नृत्यमा पनि अब्बल रहेकी छिन माया प्रेमकाे अन्तरभाब लाई टपक्क टिपेर तयार पारीएकाे गितकाे संगित संयाेजन रिषि खड्काले गरेका छन, सिम्रन परियार र रिषि खड्काकाे अाबज रहेकाे भिडियाेमा स्वयम्ब गायिका सिम्रन परियार, रिषि खड्का, अम्दा अाले मगर, र दिनेश थापाले डब्यु गरेका छन ।
सिर्जन बरालकाे निर्देशन निर्देशन दीपक गिरीको छायांकन र अमृत चपागाईकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे रिषि खड्का अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सिम्रनले स्वर दिएको पहिलो गीत ‘उसलाई पाउन २’को फिमेल भर्सन यतिबेला युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा कायमै रहेकाे छ भने १० लाख भन्दा बढि हेरीएकाे छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution