• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३ चैत्र २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ हफ्ता अघि
२

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ हफ्ता अघि
३

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ हफ्ता अघि
४

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

२ हफ्ता अघि
५

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

२ हफ्ता अघि
६

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

३ हफ्ता अघि
७

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

४ हफ्ता अघि
८

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

१ महिना अघि
९

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

१ महिना अघि
१०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

१ महिना अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

१ महिना अघि
१२

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ हफ्ता अघि
  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ हफ्ता अघि
  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ हफ्ता अघि
  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    २ हफ्ता अघि
  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    २ हफ्ता अघि
  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

    ३ हफ्ता अघि
  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

    ४ हफ्ता अघि
  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    १ महिना अघि
  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    १ महिना अघि
  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    १ महिना अघि
  • बुढो नदेखिन अपनाउनुहोस यी उपाय, गर्नुहोस यी काम, देखिनुहुनेछ ५० मा पनि ३० बर्षको जस्तो

    CB Nepal२ साल अघि

    काठमाडौँ,२ पुष । मान्छे होस् वा कुनै जनावर हरेकको छुट्टा छुट्टै औसत आयु छ । जन्मिएपछि हरेक दिन प्रणाली बुढ्यौलीतर्फ अनवरत रूपमा बढिरहन्छ । स्वास्थ्य क्षेत्रमा भएका प्रगतिले मानिसहरुको औसत आयु बढाउन मद्दत गरिरहेको छ । तर आधुनिक जीवनशैलीमा हामीहरुले जस्तो खालको खान–पान र जीवनशैली अपनाइरहेका छौं ।

    त्यसले गर्दा औसत आयुसम्मको जीवन पनि बाँच्न नसक्नेको संख्या बढिरहेको छ । अस्वस्थकर खानपान, धूम्रपान, रक्सीको सेवन, गतिहीन जीवनशैली, तनावजस्ता कयौँ तत्त्वहरू यसमा जिम्मेवार छन् । चिन्ताको कुरा चाँहि के भइदिएको छ भने मान्छेहरू कम उमेरमै बुढो देखिन थालेका छन् ।

    तर विज्ञानले चाँहि कम उमेरमै बुढो देखिनबाट तपाईँले आफूलाई बचाउन सक्नु हुन्छ भनेर भन्छ । स्वस्थ मुटु । अमेरिकी हर्ट एसोसियशनले बायोलोजिकल उमेरलाई सुस्त पार्न ८ सामान्य सूत्र बताएको छ । यी बानीहरुलाई अपनाउने हो भने व्यक्तिले बुढो देखिने औसत आयुलाई पर धकेल्न सक्छ । अर्थात् जवानीको दिनलाई बढाउन सक्छ । अमेरिकी हर्ट एसोसियशनले ६ हजार ५०० मान्छेको डेटा विश्लेषण गरेर यो सूत्र तयार पारेको हो ।

    मान्छेको मुटु जति बलियो छ, उसको बायोलोजिकल उमेर त्यति नै कम हुने अध्ययनमा पाइएको थियो । तपाईँको उमेर ४१ वर्ष भइसकेको छ । तर तपाईँको कार्डियोभस्कुलर सिष्टम बलियो छ भने तपाई ३६ वर्षको देखिनु हुनेछ । अर्थात् शरीरको भित्री अंग भने अहिले पनि ३६ वर्ष बराबर हुनेछ ।

    यसमा व्यक्तिको मेटाबोलिज्म कस्तो छ ? शरीरको अंगले कसरी काम गरिरहेको छ ? इन्फ्लामेशनको दर के छ ? ग्लुकोज कति छ ? सी रिएक्टिभ प्रोटिन कति छ आदि कुरालाई पनि हेरिएको थियो । यस क्रममा बुढ्यौलीको असरलाई ८ तरिकाले कम गर्न सकिने पाइएको छ । के हुन् त ती उपायहरु जानी राखौँ ।

    १. अमेरिकन हर्ट एसोसिएशनका अनुसार जो व्यक्ति राम्रोसँग निदाउँछ वा जसलाई आरामदायक निद्रा आउँछ उसको बायोलोजिकल उमेर वास्तविक उमेरभन्दा कम हुनेछ ।

    २. धूम्रपानका कारण मान्छेको आयु घट्छ । त्यसैले जो व्यक्तिले धूम्रपान गर्दैन उसले उमेरको असरलाई निश्चित रूपमा घटाउन सक्छ ।

    ३. नियमित रूपमा शारीरिक गतिविधि गर्ने (हप्तामा कम्तीमा पनि ५ दिन ३० मिनेटदेखि ४५ मिनेटसम्म) व्यक्तिमा उमेरको असर निकै कम हुनेछ । अनि यस्ता व्यक्ति छिटै बुढा हुँदैनन् ।

    ४. उमेरको असर घटाउन स्वस्थबद्र्धक आहार निकै जरुरी छ । हरियो पत्तेदार मौसमी तरकारी, ताजा फलफुल, सिंगै अन्न सबैभन्दा धेरै लाभदायक छ । यिनीहरुको सेवनको साथसाथै फाष्ट फुड, प्रोसेस्ड फुड, जंक फुड, प्याकेटमा आउने खानेकुराको सेवनबाट चाँहि टाढा रहने हो भने तपाई वास्तविक उमेर भन्दा कम देखिन सक्नु हुन्छ ।

    ५. मोटोपना कयौँ रोगको जड हो । त्यसैले तपाई पनि आफ्नो जवानीको दिनलाई अलि लम्ब्याउन चाहनु हुन्छ भने मोटोपना कम गर्नुस् । धेरै तौल बढ्न नदिनुस् ।

    ६. तपाईँको ब्लड सुगर नियन्त्रित छ भने उमेरको असर कम देखिन्छ । तपाई छिटै बुढो देखिनु हुन्न । ब्लड सुगरलाई नियन्त्रित स्तरमा राख्न स्वस्थबद्र्धक खानपान र नियमित व्यायाम निकै जरुरी चिज हो ।

    ७. हाई कोलेस्ट्रोल स्वास्थ्यको लागि ठूलो खतरा हो । तपाईँको खानपान स्वस्थबद्र्धक छैन अनि नियमित व्यायाम गर्नु हन्न भने कोलेस्ट्रोल बढ्छ । त्यसैले कुनै पनि हालतमा कोलेस्ट्रोल बढ्न नदिनु होला ।

    ८. उच्च रक्तचापलाई चुपचाप थाहै नदिई व्यक्तिको मृत्यु गराउने रोग अर्थात् साइलेन्ट किलर भनिन्छ । पछिल्लो समय अधिकांश मानिसहरुमा उच्च रक्तचापको समस्या छ । त्यसैले हरेक स्थितिमा ब्लड प्रेसरलाई नियन्त्रित स्तरमा राख्नुस् । यसलाई पनि नियमित व्यायाम र स्वस्थ खानपानमार्फत नियन्त्रणमा राख्न सकिन्छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
  • सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
  • प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
  • बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ हफ्ता अघि

  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ हफ्ता अघि

  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    २ हफ्ता अघि

  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
    २ हफ्ता अघि

  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा
    ३ हफ्ता अघि

  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता
    ४ हफ्ता अघि

  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    १ महिना अघि

  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    १ महिना अघि

  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    १ महिना अघि

  • अन्य सबै
    २ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ३ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ३ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution