


काठमाण्डौ,६ चैत्र । बाग्लुङको निसीखोलामा हिजो बेलुकी भएको बस दुर्घटनामा अन्नपूर्ण पोस्ट् दैनिकका रुकुम संवाददाता विक्रम परियारको निधनले स्तब्ध बनाएको छ । विक्रमको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौ ।
अन्नपूर्णकर्मी परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काठमाडौं जाँदै थिए। उनी पछिल्लो समय रुकुमबाट सक्रिय रुपमा पत्रकारिता गर्ने एक कुशल पत्रकार हुन्। उनी रुकुमपूर्वको नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सहसचिव र प्रेस सेन्टरको उपाध्यक्षसमेत थिए।
बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा रुकुमका अन्नपूर्णकर्मी विक्रम परियारको निधन भएको छ। रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा सोमबार दुर्घटना हुँदा अन्नपूर्णकर्मी परियारसहित ९ जनाको मृत्यु भएको हो।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution