• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड भव्यताका साथ् सम्पन्न, क-कसले चुमे अवार्ड हेर्नुहोस नाम सहित समाचार

    CB Nepal१ साल अघि

    काठमाडौं, २७ जेष्ठ । श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८० मा प्रतिष्ठित गीतकार चुडामणि देवकोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । गीतकार देवकोटालाई नगद राशि ५१ हजार रुपैयाँसहित म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गरिएको । पाँच दशकभन्दा लामो समय गीतसंगीत, साहित्यमा जीवन समर्पण गरेवापत उहाँको योगदानको सम्मानमा म्यूजिक खबरले सम्मान अर्पण गरेको हो ।

    त्यसैगरी पप सम्राट ओम बिक्रम विष्टलाई म्यूजिक खबर डायस्पोरा संगति सम्मान अर्पण गरिएको थियो । नेपाल कला संस्कृति, गीत संगीत र साहित्यको श्रीबृद्धिमा विदेशमा रहेर पनि निरन्तर योगदान पु¥याएवापत उहाँलाई डायस्पोरा संगीत सम्मान अर्पण गरिएको हो । त्यसैगरी तीन दशक लामो समयदेखि गायन, संगीत र संगीत संयोजनको माध्यमले योगदान पु¥याउने अशोक कुमार राईलाई म्यूजिक खबर रजत संगीत सम्मान अर्पण गरिएको थियो ।

    म्यूजिक खबर दशक संगीत सम्मानबाट दुई जना स्रष्टलाई सम्मान गरिएको थियो । लोकप्रिय गायक राजु परियार र लोकप्रिय गायिका रिता थापा मगरलाई म्यूजिक खबर दशक संगीत सम्मानबाट सम्मानित गरिएको थियो । उहाँहरु दुई दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा क्रियाशील रहँदै सधैं चर्चाको शिखरमा रहँदै आएका छन् । त्यस्तै लोकप्रिय गायक, सर्जक बैकुण्ठ महतलाई म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मान अर्पण गरिएको थियो भने बाल गायक अशोक दर्जीलाई म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान अर्पण गरिएको थियो ।

    त्यस्तै तीन दशक लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार डब्बु क्षत्री र सुदर्शन प्रसाद आचार्यलाई म्यूजिक खबर संगीत पत्रकारिता सम्मान अर्पण गरिएको थियो । उनीहरुलाई नगद राशि ५५५५ रुपैयाँसहित सम्मान अर्पण गरिएको हो । त्यस्तै प्रवासमा रहेर पनि नेपालीहरुको सुखदुःखको सारथी बन्दै आएका व्यवसायी समाजसेवी विष्णु शाही ठकुरीलाई म्यूजिक खबर सामाजिक व्यक्तित्व सम्मान अर्पण गरिएको थियो ।

    कार्यक्रममा विभिन्न ३८ विधाका स्रष्टा, सर्जक, कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो । राष्ट्रिय, पप, आधुनिक, लोकदोहोरी, चलचित्र क्षेत्रका स्रष्टा कलाकारहरुको बीचमा अवार्ड सम्पन्न भएको थियो । अवार्डमा गायक कर्ण दास र गायिका संगीता राना प्रधान उत्कृष्ट आधुनिक गायक गायिका घोषित भएका थिए । गायक कर्ण दास प्रतिक्षा गीतबाट उत्कृष्ट गायक घोषित भएका हुन् भने संगीत राना प्रधान आँसुका कथाबाट उत्कृष्ट गायिका घोषित भएकी हुन् ।

    त्यस्तै लोकदोहोरी विधातर्फ गायक राजु गुरुङ र गायिका सन्जु न्यौपाने उत्कृष्ट गायक गायिका घोषित भए । डुम्रे बजार गीतबाट गायक राजु गुरुङ र लामो कपालबाट गायिका सन्जु न्यौपाने उत्कृष्ट गायक गायिका लोकदोहोरी घोषित भएका हुन् । त्यसैगरी चलचित्रतर्फ गायक राजनराज शिवाकोटी र गायिका सत्यकला राई उत्कृष्ट गायक गायिका घोषित भएका हुन् । चलचित्र प्रसाद–२ को मार्सी धान गीतबाट राजनराज शिवाकोटी उत्कृष्ट भएका हुन् भने चलचित्र काँडेतारको काँडेतार शीर्ष गीतबाट गायिका सत्यकला राई उत्कृष्ट हुन सफल भएकी हुन् ।

    कार्यक्रममा सम्मानित गीतकार राजेन्द्र थापा, सम्मानित गायिका तीर्थ कुमारी थापा, प्रतिष्ठत कवि तथा पूर्व मन्त्री एसपी कोइराला, पूर्वमुख्य सचिव बिमल कोइराला, उपरथी डा.आशबहादुर तामाङ, वरिष्ठ निर्देशक गीतकार प्रकाश सायमी, प्रतिष्ठित अभिनेत्री भुवन चन्द, बसुन्धरा भुसाल र चैत्यदेवी सिंह, वरिष्ठ पत्रकार विजयरत्न तुलाधर, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका पूर्व रजिष्ट्रार विसु कुमार केसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ निर्देशक, गायक तथा संगीतकार नारायण रायमाझी, आवाजको दुनियाँको साथी दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, रेडियो नेपाल बोर्ड सदस्य सिताराम पोखरेल, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र कलाकार संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष गायक दुर्गा रायमाझी, पूर्वअध्यक्ष गायक बद्री पंगेनी, पूर्व अध्यक्ष गायक चन्द शर्मा, एभरेष्ट कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, संगीतकर्मी उज्ज्वल जंग ठकुरी, तमु कलाकार संघकी अध्यक्ष शर्मिला गुरुङ, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर लगायतको विशिष्ट कला साधक एवं संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    कार्यक्रममा मोडलद्वय नारायणी खत्री र रितु तामाङले सम्मानित स्रष्टाको गीतमा नृत्य प्रस्तुति रहेको थिए । मोडलद्वय विजय पुन र अन्जु गुरुङको समूहको नृत्य प्रस्तुति रहेको थियो । त्यस्तै गायक रामजी खाँड, गायक मौसम गुरुङ र गायिका कालिका रोका मगरले गीत प्रस्तुत गरेका थिए । त्यस्तै गायक सुरज कुमार थापाले सम्मानितहरुको ट्रिटब्यूटमा गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन गायिका मन्जु पौडेल र पत्रकार निराजन भण्डारीले गरेका थिए ।

    श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्डमा विशिष्ट कला साधकहरुको सहभागिताले ११ औं वर्षसम्म निरन्तरता पाएको र गीतसंगीत क्षेत्रमा क्रियाशील स्रष्टा, कलाकारहरुलाई सम्मान तथा प्रत्साहनको कार्य गर्न पाएकोमा म्यूजिक खबर सदैव ऋणी रहेको अवार्डका अध्यक्ष सुमन पण्डितले बताए । अध्यक्ष पण्डितले कार्यक्रम सम्पन्न पार्न सहयोग पु¥याउने श्री केश हेयर आयल, अफिसियल टेलिभिजन प्रिज्मा टेलिभिजन, प्रयोजकहरु कृषि विकास बैंक, सूर्य नेपाल, नेपाल टेलिकम, आइआइएफटी फेसन, कामना सेवा विकास बैंक लगायतका प्रयोजकहरुलाई धन्यवाद दिएका थिए ।

    विभिन्न ३८ विधामा अवार्ड प्राप्त गर्ने स्रष्टा कलाकारहरुको सूचि निम्न रहेको छ ।

    सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
    एक मुठी सास –उमेश लम्साल
    सर्वोत्कृष्ट पप÷लोकपप गीतकार
    मोहित मर्दन थापा –विहानी पख चरीले
    सर्वोत्कृष्ट पप÷लोकपप संगीतकार
    लेखु सहयात्री –माया र मोह
    सर्वोत्कृष्ट पप÷लोकपप गायक
    चेतन राई –तिमी धून बन
    पपुलर गायक अफ दि इयर पप गीत
    रमेशराज भट्टराई –मेरो क्रस हौ तिमी
    सर्वोत्कृष्ट पप÷लोकपप गायिका
    चाँदनी शाक्य –आकाशमा
    सर्वोत्कृष्ट लोकगीत गीत पुरुष
    एक्लै भयो पिपलु –विरही कार्की
    सर्वोत्कृष्ट लोकगीत गीत महिला
    हेरन त्यसरी कान्छा –अन्जु श्रेष्ठ
    सर्वोत्कृष्ट कल्चरल गीत गायक
    सागर गुरुङ – रोधीघरमा जोर मादल (सालैजो)
    सर्वोत्कृष्ट कल्चरल गीत गायिका
    सुमन थापा मगर–थर दिन्छौ र (पन्चेबाजा)
    सर्वोत्कृष्ट कल्चरल गीत
    माइली (कौरा) –मौसम गुरुङ÷पूर्णकला बिसी
    सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा पुरुष
    सचिन भट्टराई –बनमा स्याउला छ
    सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा महिला
    सपना सुनाम –सुन साइँली
    सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
    नारायणी खत्री –माया रैनछ
    सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
    विजय पुन –जुन माया
    सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
    दिपेन्द्र तिमिल्सिना –घर त गैरी गाउँ
    सर्वोत्कृष्ट लोकदोहोरी संगीत संयोजक
    डोलराज बाह्रघरे –पट्टकोके झोरा
    सर्वोत्कृष्ट लोकदोहोरी सम्पादन
    एचबीएन किस्मत –बनमा खयर
    सर्वोत्कृष्ट शब्द लोकदोहोरी
    रमेश परियार –बनमा खयर
    सर्वोत्कृष्ट भाका लोकदोहोरी
    विमल परियार –कहाँको साइनो
    सर्वोत्कृष्ट लोकदोहोरी गायक
    राजु गुरुङ –डुम्रे बजार
    पपुलर गायक अफ दि इयर लोकदोहोरी
    सुमन परियार –मैसाफ
    सर्वोत्कृष्ट गायिका लोकदोहोरी
    सन्जु न्यौपाने –लामो कपाल
    सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायक
    सागर बिसी
    सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका
    सिता परियार
    सर्वोत्कृष्ट चलचित्र गीतकार
    शंकर अधिकारी घायल –सिरुपाते जुँगामा (छक्कापञ्जा ४)
    सर्वोत्कृष्ट चलचित्र संगीतकार
    बाबुल गिरी –सिरुपाते जुँगामा (छक्कापञ्जा ४)
    सर्वोत्कृष्ट चलचित्र पाश्र्वगायक
    राजनराज शिवाकोटी –मार्सीधान (प्रसाद २)
    सर्वोत्कृष्ट चलचित्र पाश्र्वगायिका
    सत्यकला राई –काँडेतार (काँडेतरा)
    सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार
    दुर्गा पौडेल –भीर माहुरी
    सर्वोत्कृष्ट भिडियो सम्पादक
    विष्णु खड्का –शीरफूल
    सर्वोत्कृष्ट भिडियो निर्देशक पप आधुनिक
    बबिता श्रेष्ठ –कस्तो थिएँ
    सर्वोत्कृष्ट भिडियो मोडल महिला पप आधुनिक
    अनिता गिरी –सम्झनामा ताजमहल
    पब्लिक च्वाइस अवार्ड आधुनिक गीत मोडल
    सरस्वती खत्री –तिम्लाई आफ्नो ठान्नु
    सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष पप आधुनिक
    दिक्पाल कार्की –अधुरो सपना
    सर्वोत्कृष्ट नवप्रतिभा पप आधुनिक पुरुष
    प्रचण्ड राई –दिल खोलेर कुरा गर न
    सर्वोत्कृष्ट नवप्रतिभा पप आधुनिक पुरुष
    विमला गुरुङ –जूनको किरण
    सर्वोत्कृष्ट युगल गायन
    उदय सोताङ–मनिला सोताङ –नजाउ परदेश
    पब्लिक च्वाइस अवार्ड युगल गायन
    निमा शेर्पा–सुरक्षा सेन्चुरी –भन आज
    सर्वोत्कृष्ट संगीत संयोजक आधुनिक
    शाहस शाक्य –आजभोलि तिम्रो मेरो
    सर्वोत्कृष्ट ध्वनि मुद्रक आधुनिक
    विप्लव अधिकारी –एक चिम्टी सिन्दूर
    सर्वोत्कृष्ट गीतकार आधुनिक
    डि.आर –नजाऊ परदेश
    सर्वोत्कृष्ट गीतकार महिला
    किस्ना आचार्य रोशनी –याद
    जुरी अवार्ड गीतकार महिला
    संचिता कर्माचार्य –प्रतिक्षा
    इन्करेजमेन्ट अवार्ड गीतकार
    सिर्जना मञ्जरी –मेरी भूपू माया
    सर्वोत्कृष्ट संगीतकार आधुनिक
    सुरज कुमार थापा –तिमी दुख्दा
    जुरी अवार्ड संगीतकार आधुनिक
    सरोज कोइराला –एक चिम्टी सिन्दूर
    सर्वोत्कृष्ट गायक आधुनिक
    कर्ण दास –प्रतिक्षा
    सर्वोत्कृष्ट गायिका आधुनिक
    संगीता राना प्रधान –आँसुका कथा
    सर्वाेत्कृष्ट डायस्पोरा गीतकार
    कुमार शिवाकोटी –भिजाएर आँसु
    म्यूजिक प्रोड्यूसर अफ दि इयर
    सूर्य मगर– सूर्य क्रियशन प्रा.लि.

    म्यूजिक खबर म्यूजिक अवार्डमा सम्मानितहरु
    म्यूजिक खबर दीर्घ साधना सम्मान (५१ हजार राशि)
    प्रतिष्ठित गीतकार चुडामणि देवकोटा
    म्यूजिक खबर डायस्पोरा संगीत सम्मान
    वरिष्ठ गायक ओम बिक्रम बिष्ट
    म्यूजिक खबर रजत संगीत सम्मान
    गायक, संगीतकार, संगीत संयोजक अशोक कुमार राई
    म्यूजिक खबर दशक संगीत सम्मान
    लोकप्रिय गायक राजु परियार
    लोकप्रिय गायिका रिता थापा मगर
    म्यूजिक खबर युवा प्रतिभा सम्मान
    लोकप्रिय गायक बैकुण्ठ महत
    म्यूजिक खबर बाल प्रतिभा प्रोत्साहन सम्मान
    गायक अशोक दर्जी
    म्यूजिक खबर संगीत पत्रकारिता सम्मान
    वरिष्ठ पत्रकार डब्बु क्षत्री
    म्यूजिक खबर संगीत पत्रकारिता सम्मान
    वरिष्ठ पत्रकार सुदर्शन प्रसाद आचार्य
    म्यूजिक खबर सामाजिक सेवा सम्मान
    समाजसेवी विष्णु शाही ठकुरी

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution