• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • जयजय करुणादेवी, संकटहरणी नमोस्तुते : आज दयाकीखानि मातापाथिभराको दर्शन गरि, राशिफल हेर्नुहोस

    CB Nepal१ साल अघि

    काठमान्डौ,८ असोज । आज दयाकीखानि मातापाथिभराको दर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेवी :पाथीभरा नमोस्तुते, जयजय करुणादेवी, संकटहरणी नमोस्तुते माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,पुष्प चढाएर हरेक कामको सुरुवात गरौँ,।

    परिवारमा माताको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ, पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ । ॐ श्री पाथिभरा देब्यै नम : माताले हामी सबैको कल्याण गरुन…..।

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
    विभिन्न अवसर पाइने र कीर्तिमानी काम सम्पादन हुन सक्ने समय छ। तर, नयाँ कामको सुरुवात खासै राम्रो छैन। आवश्यकताभन्दा ज्यादा परिश्रम पर्न सक्छ। पारिवारिक भेटघाटको योग छ। दौडधुप रहला। जोखिमप्रति सचेत रहनु बेस रहला। आफन्तसुख प्राप्त हुनेछ। यात्रामा सफलता प्राप्त हुनेछ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
    सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्ला। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। दाम्पत्यसुख बढ्ला। मित्रजनको सहयोग प्राप्त हुनेछ। परिवारिक सुख बढ्नेछ।

    मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
    विशेष योजनाहरू बन्ने दिन छ। नयाँ ज्ञान मिल्ला। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पढाइमा प्रगति हुनेछ भने आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला। आरोग्यता वृद्धि हुनेछ, रसरागमा आकर्षण बढ्नेछ। मिठो भोजन प्राप्त हुनेछ। मान महत्व बढ्नेछ। सुख शान्ति प्राप्त हुनेछ। मनोकूलको काम बनेर मन प्रशन्न रहला।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
    समय केही चुनौतीयुक्त छ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला, तर गर्दैआएको कामलाई भने निरन्तरता दिन सकिनेछ। पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनुहोला। केही कामका अवसर फुत्कने सम्भावना रहेकोले सचेत रहनु हितकर होला। सन्तानसुख प्राप्त हुनेछ। प्रेमभाव बढ्नेछ। आरोग्यता बढ्नेछ। मिठो भोजन प्राप्त हुनेछ। रसरागमा आकर्षण रहला।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
    ब्यस्तता रहला। लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिएला। प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ। बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। विशेषतः सिर्जनशील काममा सफलता मिल्ला। आरोग्यता रहला, रसरागमा आकर्षण बढ्नेछ। सुख वृद्धि हुनेछ। विजयश्री प्राप्त हुने योग छ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
    मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ। भौतिक साधन जुट्नेछन् भने मातापिताको सहयोग प्राप्त होला। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा मन रमाउने छ। मिठो भोजन प्राप्त हुनेछ। हासविलास खेलकुद भ्रमणमा आकर्षण रहला। समस्यामा उच्चाधिकारीको साथ मिल्नेछ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
    पराक्रम वृद्धि हुनेछ। स्वास्थ्यले पनि साथ दिने समय छ। अरूलाई प्रभावित पारेर काम लिन सकिएला। मेहनतको राम्रै फल प्राप्त हुने योग छ। व्यवसायका लागि यात्राको सम्भावना छ। दाम्पत्यजीवन सुखद रहला। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ। अनुकूलता वृद्धि होला। विलासी कार्यमा सफलता प्राप्त हुनेछ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
    उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने समय छ। स्वास्थ्य भने त्यति अनुकुल नरहला। कसैले दिएको अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने सम्भावना छ। खर्च केही बढ्न सक्छ। तथापि, मिठो भोजन प्राप्त हुनेछ। रसरागमा रुचि बढ्नेछ। भाग्यबल वृद्धि होला।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
    उत्साहजनक समाचारले हर्ष बढाएपनि चिताएको काम पूरा नहुन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। लगानी बढ्नेछ। रसरागमा आकर्षण रहला। यात्रामा सफलता हात पर्नेछ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
    कर्मबल बढ्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ। नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने समय सही छ। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्नु उपयुक्त हुनेछ। वर्चस्व वृद्धि हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
    कर्मबल बढ्ने तथा अवसरले पछ्याउने समय छ, बोलीको प्रभाव पनि बढ्नेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। धनलाभ होला। मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला। नवीन कार्य आरम्भ हुने सम्भावना छ। मिठो भोजन प्राप्त हुनेछ। सार्वजनिक कार्यक्रममा आकर्षण रहला। अनुकूलता बढ्नेछ। मित्रजनको साथ मिल्नेछ। सन्तानसुख बढ्नेछ।

    मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
    निश्चय भएको काम अचानक बिग्रन सक्छ। साथीभाइबाट धोका हुन सक्छ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन, सचेत रहनुहोला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा केही खटपट पर्न सक्ने योग छ। शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution