काठमाण्डौ १५ पुष । धर्म मानव आत्माको शुद्धता र मानवताबोधको मार्ग हो। यो कुनै निश्चित परिभाषामा बाँधिनु हुँदैन, किनभने धर्म बाह्य आडम्बरता भन्दा आत्मिक जागरण र व्यवहारिक सच्चाइमा आधारित हुन्छ। धर्म भनेको केवल पूजा, प्रार्थना वा कर्मकाण्ड मात्र होइन,।
यो सत्यको खोजी, अन्यायविरुद्धको आवाज, र मानव–मानवबीचको माया र समानताको धरोहर हो। साँचो धर्मले मानिसलाई छुट्याउने होइन, जोड्ने शिक्षा प्रदान गर्ने गरिन्छ । हामीले धर्मलाई सम्प्रदाय र सीमाभित्र बाँधेर होइन, मानवताका लागि प्रेरणाको स्रोतको रूपमा बाँड्नु पर्दछ भने सत्यमा अडिग, अहिंसाको अभ्यास र दयाको जीवन जिउन सिकाउनु पर्दछ ।
धर्म भनेको अन्तर आत्मा देखि सुरु हुने यात्रा हुन जस्ले सद्गुण, सत्य र प्रेमको दिशामा अघि बढ्न मद्दत गर्ने गर्दछ । त्यसैले सबै धर्मलाई सम्मान गरौं र सरल, सत्य र शान्तिपूर्ण नेपाल निर्माणमा सहभागी बनाऔं । जय देश ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution