


काठमाण्डौ २९ पुष । रोेजगारीका लागि माल्टा पुगेकी महोत्तरीकी एक २५ वर्षीय किशोरीको सडक दुर्घटनामा मृत्यु भएको छ। महोत्तरीको बर्दिबास नगरपालिका–३ घर भएकी बरालको उपचारको क्रममा मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले जानकारी दिएका छन् ।
जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते बरालको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अध्यक्ष खनालले बताए । बराल रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्बरमा माल्टा गएकी थिइन् ।
रोेजगारीका लागि माल्टा पुगेकी महोत्तरीकी एक २५ वर्षीय किशोरीको सडक दुर्घटनामा मृत्यु भएको छ। महोत्तरीको बर्दिबास नगरपालिका–३ घर भएकी बरालको उपचारको क्रममा मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले जानकारी दिएका छन् ।
जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते बरालको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अध्यक्ष खनालले बताए । बराल रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्बरमा माल्टा गएकी थिइन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution