


काठमाडौं,१६ माघ । जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश जारी गरेको छ। फिल्म ‘एक्टर’का निर्माताले शुक्रवार अदालतमा रिट दायर गर्दै उक्त फिल्मको प्रदर्शन रोक्न माग गरेका थिए। यो फिल्मको ग्रान्ड प्रिमियर भने हिजो मात्र भएको थियो। निर्देशक राजन भुसालद्वारा निर्मित फिल्म ‘एक्टर : टेक वन’ आगामी बुधबारदेखि प्रदर्शनको तयारीमा रहेको थियो।
जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश जारी गरेको छ। फिल्म ‘एक्टर’का निर्माताले शुक्रवार अदालतमा रिट दायर गर्दै उक्त फिल्मको प्रदर्शन रोक्न माग गरेका थिए। यो फिल्मको ग्रान्ड प्रिमियर भने हिजो मात्र भएको थियो। निर्देशक राजन भुसालद्वारा निर्मित फिल्म ‘एक्टर : टेक वन’ आगामी बुधबारदेखि प्रदर्शनको तयारीमा रहेको थियो।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution