काठमाण्डौ २३ चैत्र । “स्वास्थ्यको लागि खेल, राष्ट्रको लागि खेल” भन्ने मुल उदेश्यका साथ भएको प्रथम भारत/नेपाल वादो काई कराँते प्रतियोगिता २०२५ को फाइनल खेल वादो काई कराँते संघका केन्द्रीय अध्यक्ष एवम मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यमा काठमाडौको टोखामा सम्पन्न भयो ।
सुर्यदर्शन युवा क्लव टोखाको आयोजना तथा टोखा नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिता कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख श्री मुरारी तामाङ, वडा नं. ७ का वडाध्यक्ष श्री नरोतम राणा, वडा नं. ३ का वडाध्यक्ष रमेश डंगोल , अन्तरास्ट्रिय स्तरका कराँते खेलाडी, प्रशिक्षक, रेफ्री र प्रतियोगितामा सहभागी खेलाडीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
“स्वास्थ्यको लागि खेल, राष्ट्रको लागि खेल” भन्ने मुल उदेश्यका साथ भएको प्रथम भारत/नेपाल वादो काई कराँते प्रतियोगिता २०२५ को फाइनल खेल वादो काई कराँते संघका केन्द्रीय अध्यक्ष एवम मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङज्युको प्रमुख आतिथ्यमा काठमाडौको टोखामा सम्पन्न भयो ।
सुर्यदर्शन युवा क्लव टोखाको आयोजना तथा टोखा नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिता कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख श्री मुरारी तामाङ, वडा नं. ७ का वडाध्यक्ष श्री नरोतम राणा, वडा नं. ३ का वडाध्यक्ष रमेश डंगोल , अन्तरास्ट्रिय स्तरका कराँते खेलाडी, प्रशिक्षक, रेफ्री र प्रतियोगितामा सहभागी खेलाडीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution