• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • जगदम्बा मातापाथीभरालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस

    CB Nepal९ महिना अघि

    काठमाण्डौ, १२ बैशाख । जयजय करुणादेवी, संकट हरणी नमोस्तुते, माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,पुष्प चढाएर हरेक कामको सुरुवात गरौँ,।

    परिवारमा माताको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ, पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ । ॐ श्री पाथिभरा देब्यै नम : माताले हामी सबैको कल्याण गरुन…..।

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुन सक्छ । समयको ब्यर्थ नाश हुने र व्यर्थको खर्च बढ्ने योग रहेकोले सजगता अपनाउनुहोला । तथापि, मिठो भोजन प्राप्त हुने र यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदको भाव वृद्धि हुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । आजको दिन अनावश्यक यात्राको योग छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु उचित हुनेछ । सोचेकोे काम समयमै सम्पन्न गर्न कठोर मिहिनेत पर्ने देखिन्छ । मित्रजनको साथ-सहयोगले सुखको अनुभव हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक कार्य तथा परोपकारमा मन जाने समय छ । पढाइलेखाइमा सफलता पाउने तथा धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ । मातापितासंगको भेटघाटले मनमा हर्ष छाउला । आज स्वास्थ्यमा केही कमजोरी अनुभूति भएपनि नियमित कार्यमा दखल पर्नेछैन । खर्च भन्दा कमाई नै बढी हुने योग छ । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु उचित हुनेछ । पराक्रम वृद्धि भइ शत्रुपक्ष परास्त हुनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्योदयको समय छ । पारिवारिक सुख मिल्नेछ भने ब्यापार-व्यवसायमा पनि राम्रै फाइदा होला । सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । धनार्जनको योग छ । विपरितलिङ्गीको साथ-सहयोग एवम् हौसलाले मन रमाउला । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन मिश्रित फलदायी रहला । मनमा उदासिनता बढ्नुका साथै काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन्, विश्वास गरेकाले धोका दिन सम्भावना छ, सजगता अपनाएर व्यवहार गर्नु उचित हुनेछ । बिहान काम बन्नेछ भने दिनको पछिल्लो प्रहर सामान्य तनाव वृद्धि हुनसक्छ । इष्टमित्रहरुसँग असमझदारी बढ्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । महत्वपूर्ण कार्ययोजना आज थाती राख्नु हितकर हुनेछ । प्रतिकुलताका बाबजुद प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पेशागत रुपमा समस्या देखिन सक्ने तथा नोकरीमा झमेला ब्यहोर्नु पर्ने समय भएपनि बुद्धि-विवेकले बाधा पन्छाउने सफलता मिल्नेछ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिक लाभ हुनेछ भने मान-सम्मान पनि पाउन सकिन्छ । रसरागसम्बन्धी क्रियाकलापमा आकर्षण बढ्नेछ । यात्रा सुखद रहला । पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा सफलता नै मिल्ने देखिन्छ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कार्यगति बढ्नेछ भने काम बन्नाले मन रमाृउने समय छ । मित्रजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । धन आर्जनको योग छ । नियमित कर्मबाट फलिफाप हुने देखिन्छ । विशेषतः पशुधनबाट राम्रो फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव होला । आरोग्यबल बढ्नेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता बढे पनि नसोचेको काम बन्ने समय छ । प्रियजनसँगको भेटघाटले आनन्द प्रदान गर्ला । महत्वपूर्णकाम बन्नाले सुखको अनुभव हुनेछ । अनेक किसिमका फाइदा हुने योग छ । आफन्तजनको साथ-सहयोग प्राप्त हुनेछ । पराक्रम वृद्धि होला । आरोग्यता रहनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न कार्यको एकसाथ चपेटमा पर्नाले मनमा चिडचिडापन पैदा हुन सक्छ । अनावश्यक झमेलामा पर्ने योग छ । आजको दिन यात्राको क्रममा सावधान रहनुहोला । सबल स्वास्थ्यका लागि खानामा सचेत रहनुपर्ने दिन छ । प्रतिकुलताका बाबजुद परिवारिक सुख वृद्धि हुनेछ । प्रेमभाव वृद्धिका साथै मिष्ठान्न भोजनको अवसर जुर्ने देखिन्छ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बोली र व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् भने रमाइलो खबर सुन्न पाइनेछ । परोपकारका काममा मन जाने देखिन्छ । आरोग्यता एवम् सुख वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । खेलकूद, भ्रमण जस्ता कार्यमा आकर्षण बढ्नेछ । यात्रागत कार्य सफल रहनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन विभिन्न दृष्टिले शुभ र सार्थक रहला । आयआर्जन हुने समय छ । मनोरञ्जनात्मक यात्राको सम्भावना छ । आश मारेको पैसा उठेर मनमा हर्ष छाउने योग छ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सुख र दुःखको मिश्रित अनुभूति हुने दिन छ । घरमा पाहुना आगमन हुनसक्छ । धनलाभ हुनसक्ने र रमाइलो यात्राको पनि योग रहेको छ । तथापि, टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु उचित हुनेछ । कर्मबल बढ्नेछ, आफन्तको साथ मिल्नेछ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution