काठमाण्डौ, १५ बैशाख । नेपाल शिक्षक महासंघको नेतृत्वमा मिति २०८१ साल चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित शिक्षक आन्दोलन अपेक्षितभन्दा लामो समयसम्म लम्बिँदै जाँदा विद्यालयका नियमित गतिविधि र शैक्षिक कार्यक्रमहरू पूर्णतः अवरुद्ध भई बालबालिकाको शिक्षा पाउने मौलिक हक ठाडै उल्लंघन भएको छ।
लामो समयसम्म विद्यालय यसरी बन्द हुँदा सामुदायिक विद्यालयमा अध्ययनरत करिब पचास लाख विद्यार्थी र तिनका लाखौं अभिभावकहरूमा नकारात्मक असर परेको छ। शिक्षकहरूका मागहरूप्रति सरकार गैरजिम्मेवार र उदासीन देखिएको छ। शिक्षकहरूका जायज मागहरू तत्काल सम्बोधन गरी विद्यालयको पठनपाठन सहज बनाउन सरकारसँग माग गर्दछु।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
https://cbnepal.com/article/6953?swcfpc=1
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution