काठमाडौं । आज भाद्र शुक्ल चतुर्थीको पावन अवसरमा देशभर भगवान गणेशको पूजा–आराधना गरी गणेश चतुर्थी पर्व धूमधामका साथ मनाइँदै छ। शास्त्रीय मान्यताअनुसार सत्ययुगकै यिनै तिथिमा भगवान शिव–पार्वतीका पुत्र गणेशको जन्म भएको विश्वास रहिआएको छ। यस अवसरमा काठमाडौं उपत्यकाका चार विनायक (अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक) लगायत कमलादी गणेश तथा देशभरका गणेश... विस्तृतमा
ज्योतिषाचार्य भुपेन्द्र राज शर्मारेको विशेष विश्लेषण आजको दिन विविधताले भरिएको छ। कतै सफलता त कतै चुनौती देखिनेछ। तारा–ग्रहहरूको चालले मेषदेखि मीन राशिसम्म फरक–फरक प्रभाव पार्ने भएकाले दिनभरि निर्णय गर्दा धैर्य, विवेक र आत्मविश्वास कायम राख्नु बुद्धिमानी हुनेछ। मेष (Aries) आज गरिएका कर्मबाट उचित फल प्राप्त हुनेछ। बिहानतिर सानो–साना समस्या देखिए पनि दिउँसोपछि... विस्तृतमा
चितवन, भदौ १० – ज्योतिषी भुपेन्द्र राज घिमिरेको विश्लेषणअनुसार आज मंगलबारको दिन १२ राशिका लागि छुट्टै ऊर्जा, सम्भावना र चुनौती लिएर आएको छ । मेष (Aries) मेहनतको फल मीठो हुनेछ । आय आर्जनमा खुसी छाउनेछ भने रोकिएका कामहरू पनि पुरा हुने संकेत छन् । दाम्पत्य जीवन रमाइलो, व्यापारमा यात्रा शुभ हुनेछ । वृष (Taurus) काम बिग्रिने चिन्ता सताउन सक्छ । न्यून उपलब्धिमा पनि धैर्य गर्नु बुद्धिमानी... विस्तृतमा
रौतहट । रौतहटको गौर नगरपालिका–९, गौर सिर्सिया सडक खण्डअन्तर्गत मुडवालवा मोडमा भेटिएको... विस्तृतमा
रौतहट, भदौ ९ । रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या भइसकेको... विस्तृतमा
काठमाडौं – भाद्र कृष्ण अष्टमीको पावन अवसरमा आज बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरहरूमा... विस्तृतमा
मेलम्ची । मेलम्ची नगरपालिकाको आयोजनामा वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्र... विस्तृतमा
रौतहट । रौतहटको गौर नगरपालिका–९, गौर सिर्सिया सडक खण्डअन्तर्गत मुडवालवा मोडमा भेटिएको... विस्तृतमा
मेलम्ची । मेलम्ची नगरपालिकाको आयोजनामा वागमती प्रदेश सरकारका... विस्तृतमा
काठमाडौं | दिवंगत बिपिन जोशीकी बहिनी पुष्पा जोशीले दाजुप्रति प्रकट गरेको... विस्तृतमा
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution